शैक्षिक तथा प्रोत्साहनप्रद कार्यक्रम

कृषकलाई प्राविधिक ज्ञान शीपको साथै प्रोत्साहन दिने दृष्टिकोणबाट केही क्रियाकलापहरू जस्तैः– प्रदर्शन, प्रतियोगिता, मिटिङ, भ्रमण, दिवस आदि सञ्चालन गरिन्छन् । विद्यमान समस्यालाई छुने गरी प्रदर्शनहरू डिजाइन गरिने र उद्देश्यपूर्ति हुने गरी सञ्चालन गर्न कार्यालयबाट विविध प्रयास हुने गर्दछ । वास्तवमा कृषि प्रसारको क्षेत्रमा कृषकलाई प्रोत्साहन दिने, सम्मान गर्ने किसिमका कार्यक्रमहरू … Continue reading शैक्षिक तथा प्रोत्साहनप्रद कार्यक्रम