मौसमी प्रतिवेदन तथा एःब्क् को फारमहरु

कुनैपनि क्षेत्रको मौसमले कृषि उत्पादनलाई प्रत्यक्ष असर पु¥याउने हुँदा विभिन्न सेवाकेन्द्रहरुबाट मौसमको  स्थिति, वालीनालीको स्थिति, वर्षा, दैविक प्रकोप, मलखादको आपूर्ति, वालीमा रोग किराको स्थिति आदि बारे सेवाकेन्द्रहरुबाट विववरण संकलन तथा विश्लेषण गरी साप्ताहिक रुपमा सम्बन्धित निकायमा पठाउने व्यवस्था पनि रहेको छ । यस्तै गरी कृषकहरुले सेवा केन्द्रमा विभिन्न समस्या लिएर … Continue reading मौसमी प्रतिवेदन तथा एःब्क् को फारमहरु