निरीक्षण, अनुगमन तथा मूल्यांकन
अहिलेको सन्दर्भमा हरेक क्षेत्रमा निरीक्षण तथा अनुगमनको कमी रहेको भन्ने सुनिन्छ । हुन पनि नियमित रूपमा बैज्ञानिक तरीकाबाट अनुगमन गर्ने पद्धति विविध कारणहरुले गर्दा अझैपनि राम्रोसँग कार्यान्वयन हुन सकिरहेको छैन । माथिका निकायबाट सुपरिवेक्षणमा आउने पदाधिकारीहरूद्वारा हुँदै आएको निरीक्षण कार्यक्रम पर्याप्त नभएको हुँदा कार्यालय भित्रैबाट पनि सेवाकेन्द्र र त्यहाँ सञ्चालित … Continue reading निरीक्षण, अनुगमन तथा मूल्यांकन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed