कृषक तालिम तथा सेवात्मक कार्यक्रम
कृषकलाई टेवा पु¥याउने क्रममा कृषक तालिमको अत्यधिक महत्व रहन्छ । बैज्ञानिक तरीकाले ज्ञान शीप लिने या दिने कार्यमा तालिमले सहयोग पु¥याउ“छ । यसकारण तालिमलाई हामीले विभिन्न तहमा राखी सञ्चालन गर्दछौं । उदाहरणको लागि सेवा केन्द्र स्तरीय तालिम, जिल्लास्तरीय तालिम, क्षेत्रीय स्तर तालिम आदि कृषकको आवश्यकतानुसार सञ्चालन गरिन्छन् । कृषकले चाहेको … Continue reading कृषक तालिम तथा सेवात्मक कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed